#दुहुना भैंसी

क्षीरेश्वरनाथ नगरपालिकामा किसानलाई दुहुना भैंसी वितरण

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका किसानलाई दुहुना भैंसी वितरण गरिएको छ । किसानको आयस्तरमा बृद्धि, पोषणमा सुधार र बाहिरबाट आयात हुने दुग्धजन्य पदार्थमा कमी ल्याउनले उद्देश्यले नगरपालिकाको वडा नं.१० मा […]