धनुषाधाम

पर्यटक तथा जनतालाई सास्ती दिएको भन्दै माओवादीले धनुषाधाम नगरपालिका कार्यालय घेरे
जनकपुरधाम । नेकपा माओवादी केन्द्रले धनुषाधाम नगरपालिका कार्यालय घेराउ गरेको छ । माओवादी केन्द्र धनुषाधाम नगर कमिटीले नगरपालिका कार्यालय घेराउ गर्दै धर्ना दिएको हो । फागुन १ गते ११ बुँदे […]