नगरस्तरीय फुटबल प्रतियोगिता

सिरहामा नगरस्तरीय फुटबल प्रतियोगिता: खेल मैदानमा १७ वडाका टिमहरूबीच प्रतिस्पर्धा हुने
सिरहा । सिरहा नगरपालिकाको आर्थिक सहयोगमा सलहेश युवा क्लबद्वारा आयोजना हुने नगरस्तरीय फुटबल प्रतियोगिता माघ ८ गतेदेखि सञ्चालन हुने भएको छ। क्लबका अध्यक्ष राजीपकुमार यादवका अनुसार प्रतियोगिता सिरहा सदरमुकामस्थित सूर्यनारायण […]