नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल

राष्ट्रपति पौडेलले गरे पद तथा गोपनीयताको शपथ ग्रहण, निवर्तमान राष्ट्रपति भइन् विदा
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित शपथ समारोहमा कायम मुकायम प्रधानन्ययााधीश हरिकृष्ण कार्कीले पौडेललाई पद तथा […]