#नेपाल पर्यटन बोर्ड

पर्यटन प्रवद्वनका लागि नेपाल पर्यटन बोर्ड र एफएनसीसीआई बीच सहकार्य हुने
काठमाडौं । मुलुकको पर्यटन प्रवद्वनम सहकार्य गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । बिहीबार महासंघको सचिवालय काठमाडौंमा भएको समझदारीपत्रमा नेपाल पर्यटन […]

