नेपाल भेटेरिनरी एशोसिएसन

नेपाल भेटेरिनरी एशोसिएसन मधेश प्रदेशद्वारा ५६ औं स्थापना दिवस मनाइयो
जनकपुरधाम । नेपाल भेटेरिनरी एशोसिएशनले आज ५६ औं स्थापना दिवस मनाएकाे छ । ‘एउटै विश्व एउटै स्वास्थ्य : लम्पी स्किन उन्मूलन हाम्रो लक्ष्य’ भन्ने मूल नाराका साथ दिवस मनाएकाे हाे […]

