#पिर

प्रकाश सपुतको नयाँ गीत ‘पिर’ ले माओवादीमा ल्याइदिएको तरङ्ग

‘जनयुद्ध’ लडेका पूर्व लडाकुको बारेमा बोलेका छन् । १६ मिनेट २५ सेकेन्ड लामो गीतले अहिलेको सत्तारुढ माओवादीले गरेको दशवर्ष लामो सशष्त्र द्वन्द्वको उद्देश्यमाथि प्रश्न गरेको छ ।