प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२०

पूजा महतोको अर्धशतकसँगै मधेशले लुम्बिनी प्रदेशलाई हरायो

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको बिहीबार खेलिएको खेलमा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई आठ विकेटले पराजित गरेको छ । प्रतियोगितामा ६ खेल खेलेको मधेश प्रदेशको दोस्रो जित […]