#प्रश्नोत्तर कार्यक्रम

संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर, नागरिकता विधेयकदेखि दरवार हत्याकाण्ड पनि छानबिन हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विभिन्न प्रश्नहरूको जवाफ दिएका छन् । प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको पहिलो दिन दरवार हत्याकाण्डदेखि नागरिकता विधेयकसम्मको विषयमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिएका हुन् । […]