#प्रहरी

जनप्रतिनिधि संलग्न मुद्दामा प्रहरीको मौनता, अपराधलाई प्रशय दिने काम गर्दै

जनकपुरधाम । असोज ८ गते धनुषाको विदेह नगरपालिकाका नगरप्रमुख बेचन दासले आफ्नो कार्यकक्षमा एक जना कर्मचारीलाई बोलाए । उनले पालिकाको बालि विकास अधिकृत चन्देश्वर ठाकुरलाई फोन गरी कार्यकक्षमा काम विशेषले […]