#बञ्चरेडाँडा

स्थानीयले अवरोध गरेपछि बञ्चरेडाँडामा प्रहरीले हान्यो अश्रुग्यास

काठमाडौं । बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप भएको छ। बुधबार काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको बञ्चरेडाँडामा फ्याँक्ने क्रममा स्थानीयले अवरोध गरेपछि तनावको स्थिति सिर्जना भएको हो । मंगलबारदेखि प्रहरीको सहयोगमा फोहोर […]