#बलिदानी_दिवस

शहिदहरुको बलिदानी हो ‘मधेश प्रदेश’ : मुख्यमन्त्री राउत

राजविराज । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आन्दोलनमा शहिदहरुले दिएको आफ्नो बलिदानीले नै संघीयता र पहिचानसहितको ‘मधेश प्रदेश’ प्राप्त भएको बताएका छन् । मधेश सहिद प्रतिष्ठानद्धारा सप्तरीको राजविराजमा आज आयोजना […]