#बस दुर्घटना

जनकपुरबाट भैरहवा जाँदै गरेको बस दुर्घटना, ९ जनाको मृत्यु

काठमाडौं । रुपन्देहीको भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रु बोकेको बस खस्दा ९ जनाको मृत्यु भएको छ । २३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार […]