#भेटेरिनरी

रौतहटमा खुल्यो अत्याधुनिक सेवा सुविधासहितको पहिलो भेटेरिनरी अस्पताल

जनकपुरधाम । रौतहटको सदरमुकाम गौरमा एक प्राइभेट भेटेरिनरी अस्पताल संचालनमा आएको छ । पशु सेवालाई थप प्रभावकारी बनाउन डा. सुभास सिंह सम्बद्धले एनिमल हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा. लि. नामक […]