मिटर ब्याज

सिरहामा मिटर ब्याज पीडितद्वारा प्रदर्शनसँगै प्रशासनलाई ६ बुंदे ज्ञापन पत्र

सिरहा । मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन, नेपालले विभिन्न जिल्लासँगै जिल्ला सदरमुकाम सिरहामा प्रदर्शनसँगै जिल्ला प्रशासन कार्यालय सिरहामा छ बुंदे ज्ञापन पत्र बुझाए । सिरहा जिल्लाको विभिन्न पालिकाहरुबाट सैकडौंको […]