मेडिकल क्षेत्र

धुन्चे बजारमा चियागफ : मेडिकल क्षेत्रमा खुट्टा तान्ने प्रवृत्तिले स्वास्थ्य प्रणालीमा पारेको प्रभाव
एक साँझ, अस्पतालको न्यूनतम सेवा मापदण्ड, मूल्याङ्कन र अनुगमन गर्न आएका चिकित्सकहरूसहितको टोली रसुवाको धुन्चे बजारको चिसो मौसममा, म डा. त्रिभुवन, डा. नवीन (स्त्री तथा प्रसुति रोग विशेषज्ञ), डा.राज (जनरल […]

