रक्तदान महोत्सव

एकै स्थानमा एक हजार ७१७ जनाद्वारा रक्तदान गरेर नयाँ ‘रेकर्ड’ कायम

चितवन । चितवनामा आयोजना गरिएको रक्तदान महोत्सवमा एक हजार ७१७ जनाले रक्तदान गरेका छन् । ब्लड डोनर्स सोसाइटी नेपाल चितवन शाखाद्वारा शनिवार आयोजित सो महोत्सवमा जिल्लाका सातवटै पालिकाका रक्तदाता सहभागी […]