राजन दास

राष्ट्रिय किशोर सञ्जालको केन्द्रीय कार्य समितिमा राजन दास मनोनित

जनकपुरधाम। राष्ट्रिय किशोर सञ्जाल नेपालको केन्द्रीय कार्य समितिमा राजन दास मनोनित भएका छन्। धनुषाको सहिदनगर नगरपालिका ८ बिसरभोराका १७ वर्षीय दास कार्य समितिमा मनोनित भएका हुन्। राष्ट्रिय किशोर सञ्जाल सिविन […]