#विश्वकप क्रिकेट छनोट

विश्वकप क्रिकेट छनोट : नेपालले अमेरिकालाई हरायो

काठमाडौं । नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटमा अमेरिकालाई पराजित गरेको छ । जिम्बावेका ताकशिंगा स्पोर्ट्स क्लबमा आज भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गर्दै विजयी हासिल गरेको हो । […]