संजय कुमार जयसवाल

सर्लाहीका संजय ‘सामाजिक उद्यमशीलता तथा नेतृत्व अवार्ड’ बाट सम्मानित
काठमाडौं। सामाजिक उद्यमशीलता, नेतृत्व तथा सामाजिक रूपान्तरणमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजित ‘सामाजिक उद्यमशीलता तथा नेतृत्व अवार्ड–२०२६’ बाट सर्लाहीका संजय कुमार जयसवाल सम्मानित भएका छन्। भाइब्रेन्ट तराई मधेशको […]

