सुक्खाग्रस्त क्षेत्र

सुक्खाग्रस्त क्षेत्र मधेश: खानेपानी वितरणमा सक्रिय अन्तर्राष्ट्रिय सङ्गठनहरु

जनकपुर । सरकारले मधेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेपश्चात् अन्तर्राष्ट्रिय संस्थाको छाता सङ्गठन (एआइएन) मधेश प्रदेशले सक्रियता देखाएको छ । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले सुक्खाग्रस्त क्षेत्रमा तत्काल खानेपानी र […]

राजेन्द्र महतोले सरकारलाई भने-‘तराई–मधेशको सुक्खा संकटलाई राष्ट्रिय संकट घोषणा गरी किसानलाई राहत दिनुस्’

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीले तराई–मधेश क्षेत्रमा फैलिँदै गएको सुक्खाग्रस्त अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारसँग यसलाई “राष्ट्रिय संकट” घोषणा गर्न माग गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र महतोद्वारा जारी विज्ञप्तिमा […]

प्रधानमन्त्रीले हेलिकप्टरबाटै गरे सुक्खाक्षेत्र मधेशको अवलोकन

महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले सुक्खाग्रस्त क्षेत्र मधेशको अवलोकन गरेका छन् । उनले हेलिकप्टरबाटै मधेश प्रदेशको अवलोकन गरेका हुन् । यही साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकले तीन महिनाका […]

कोशी र मधेशमा वर्षाको सम्भावना : सुक्खाग्रस्त क्षेत्रलाई कति राहत मिल्ला?

काठमाडौं। तराईका जिल्लाहरूमा वर्षा नभएर अझै धान रोपाइँ हुन नसकेको भन्दै चिन्ता व्यक्त भइरहेका बेला कतिपय स्थानमा ट्याङ्करबाट खानेपानी आपूर्ति गर्नुपर्ने अवस्था आएको छ। यद्यपि मौसम पूर्वानुमान महाशाखाले कोशी र […]