#सुनिता डंगोल

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कामनपा उपप्रमुख एमाले उम्मेदवार सुनिता डंगोलविरुद्ध उजुरी
काठमाडौं । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकामा एमालेको तर्फबाट उपमेयरको उम्मेदवारी दिएकी सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उनीविरुद्ध शैक्षिक प्रमाणपत्र […]

