#ह्वाट्एप

धनुषाका एक मेडिकल विद्यार्थीले पत्ता लगाए ह्वाट्सएपको डरलाग्दो कमजोरी, ५ सय डलर पुरस्कार पाउँने

जनकपुरधाम । प्रदेश २ का एक मेडिकल विद्यार्थीले ह्वाट्अपमा भएको डरलाग्दो जोखिम पत्ता लगाएका छन् । धनुषा क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका अविनाश कुमार मण्डलले उक्त जोखिम पत्ता लगाएका छन् । […]