अनधिकृत सटर

वीरगञ्ज महानगरले गीता मन्दिरका अनधिकृत सटर भत्कायो
वीरगन्ज । आज शनिबार वीरगन्ज महानगरपालिकाले वीरगन्जको गीता मन्दिर परिसरका अनधिकृत रूपमा निर्माण गरिएका सटर भत्काएको छ । अनधिकृत रूपमा कब्जा गरेर मन्दिर परिसरमा निर्माण गरिएका आधा दर्जनभन्दा धेरै सटरलाई महानगरले […]

