#इमरान खान

पाकिस्तानका प्रधानमन्त्री खानविरुद्धको अविश्वास प्रस्तावमाथि मतदान सुरु

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमाथि सदनको सत्र सुरु भएको छ । लामो समयदेखि जारी सत्ता हानाथाप पछि शनिवार प्रधानमन्त्री खानविरुद्ध अविश्वास प्रस्तावमाथि राष्ट्रिय सभामा भोटिङ्ग सुरु भएको […]