इ–रिक्सा र अटो

जनकपुरधाममा इ–रिक्सा र अटोलाई व्यवस्थित गर्न मेयरलाई ज्ञापनपत्र

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा पछिल्लो समय इ–रिक्सा र अटो रिक्साको अनियन्त्रित तथा अव्यवस्थित सञ्चालनले यात्रु, पर्यटक र सार्वजनिक यातायात व्यवसायमा संलग्न बस व्यवसायीहरूलाई निकै समस्या भइरहेको छ। सोहीलाई मध्यनजर गर्दै […]