कलकियाबाली

कलकतियाबालीकी अंशा सदा मृत भेटिइन्

जनकपुरधाम । मधेशको चर्चित हास्यव्यङ्ग्यव कार्यक्रम कलकियाबालीकी अंशा सदा मृत भेटिएकी छिन् । ६ महिना अघि कलकतियाबालीका मुख्य कलाकार अविनाश झासँग अन्तरजातीय विवाह गरेकी उनी सोमवार राति मृत भेटिएकी हुन् […]