कला तथा नाट्य महोत्सव–२०७८

जनकपुरधाममा चैत्र २३ गते देखि ‘जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सव–२०७८’ हुने
जनकपुरधाम । मैथिली विकास कोषको आयोजनामा जनकपुरधाममा चैत्र २३ गतेवाट ‘जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सव–२०७८’ हुने भएको छ । मैथिली भाषा, साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा कामकाज गर्दै आएको […]

