काठमाडौँ प्रहरी

स्रोत नखुलेको ९५ लाख १७ हजार पाँच सयसहित चारजना पक्राउ
काठमाडौँ । काठमाडौँ प्रहरीले स्रोत नखुलेको ९५ लाख १७ हजार पाँच सयसहित चारजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौँ तार्केश्वर नगरपालिका–३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरी, […]

