कानुनी परामर्श

काठमाडौँ महानगरको निःशुल्क कानुनी परामर्श सेवा प्रभावकारी बन्दै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाबाट निःशुल्क कानुनी परामर्श सेवा लिनेको सङ्ख्या ६४ हजार पुगेको छ । वि.सं. २०७९ माघ १७ गते नेपाल ल क्याम्पससँग सहकार्य सम्झौता गरी कामपाले सुरु गरेको उक्त […]