कार दुर्घटना

अमेरिकाको लुइजियानामा कार दुर्घटनाः दुई नेपाली विद्यार्थीको मृत्यु

काठमाडौं । अमेरिकामा भएको एक कार दुर्घटनामा परी दुईजना नेपाली विद्यार्थीको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार अमेरिकाको लुइजियानामा शनिवार राति भएको कारण दुर्घटनामा परी राजन यादव र रोजिन […]