कृषि संकट

बाली लगाउने बेला सधैँ पानी र बीउको पिरोलो
महोत्तरी । जेठ सकिनै लाग्दासम्म धानको ब्याड राख्न नपाएका महोत्तरीका किसान यसपालि पनि समयमै खेती गर्न नपाइने चिन्तामा रहेका छन् । असार दोस्रो साता प्रारम्भ भएसँगै धान रोपाइँमा लाग्नुपर्ने किसानको […]

