क्षिरेश्वरनाग नगरपालिका

क्षिरेश्वरनाथ नगरबासीका लागि खुशीको खबर : ५० युनिटसम्मको विद्युत् महसुल पालिकाले नै तिरिदिने, निवेदन संकलन गर्दै

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाग नगरपालिकाले आफ्ना नगरबासीको विद्युत महसुल तिरिदिने भएको छ। नगरपालिकाबाटै नगरबासीको ५० युनिटसम्मको महसुल नगरपालिकाले तिरिदिने नगर प्रमुख सुखदेव यादवले बताएका छन्। उनका अनुसार सो का लागि […]