गाँजा खेती नष्ट

धनुषामा प्रहरीले गरे दुई कट्ठाको गाँजा खेती नष्ट
जनकपुरधाम । धनुषामा प्रहरीले गाँजा खेती नष्ट गरेको छ । प्रहरीले धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर १ फुलवरीया र वडा नम्बर ५ बनरझुल्लामा गाँजा खेती नष्ट गरेको हो । आज […]

