चक्का जाम

इन्सपेक्टर साहको पक्षपाती व्यवहारविरुद्ध कांग्रेस कार्यकर्ताको विरोध, महेन्द्रनगरमा चक्का जाम

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा बिहानैदेखि जनकपुर ढल्केवर सडक खण्डमा चक्का जाम गरिएको छ। नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूले इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर सोनु साहको विरोधमा चक्का जाम […]