#चार्जिङ स्टेसन

रत्नपार्कमा विद्युतीय सवारीको चार्जिङ स्टेसन
काठमाडौं । विद्युतीय सवारीको प्रयोग बढाउन विद्युत् प्राधिकरणले काठमाडौंको रत्नपार्कमा चार्जिङ स्टेसन सञ्चालन गरेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले उक्त चार्जिङ स्टेसनको आज उद्घाटन गरेकी छन्। प्राधिकरणका अनुसार […]

