झोलुंगे पुल

सञ्चालनमा आएको ११ दिनमै कमलाको झोलुंगे पुल मोटरसाइकलको लागि बन्द, यस्तो छ कारण

जनकपुरधाम । धनुषा र सिरहा जोड्ने कमला नदीमा निर्माण भएको झोलुंगे पुलमा मोटरसाइकललाई आवतजावतमा रोक लगाएको छ । पुलमा सोलार प्यान जडान भईरहेकाले तीन दिनका लागि अत्यावश्यक बाहेकका मोटरसाइकललाई आवतजावतमा […]