डा. नवीन कुमार यादव

सुन्दर र समृद्ध सिरहा नगरको अवधारण लिएर अघि बढिरहेको छु : मेयर डा. यादव
सिरहा । सिरहा जिल्लाको सदरमुकाम रहेको सिरहा नगरपालिकामा २२ वटा वडा छन् । लगडिगदियानी, लक्ष्मीनियाँ, सन्हैठा, लगडीगोठ र हक्परा गाउँ विकास समिति जोडिएर बनेको सिरहा नगरपालिकाको क्षेत्रफल ९४.२ वर्ग किलोमिटर रहेको […]

