#ढल्केवर

ढल्केवरमा ट्रमा सेन्टर निर्माण कार्यको प्रक्रिया सुरु

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा प्रदेशस्तरीय ट्रमा सेन्टर निर्माण कार्यको प्रक्रिया सुरु भएको छ । प्रक्रिया अघि बढेसँगै ट्रमा सेन्टरको प्रस्तावित जग्गामा माटो परीक्षण गरिएको हो । मिथिला नगरपालिका–७, […]