थमन बिक हत्या प्रकरण

जन्मकैद सजाय पाएपछि मधेशका साँसद शर्माले भने–आत्मसमर्पण गर्दिनँ

जनकपुरधाम । महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका मधेश प्रदेशका साँसद अभिराम शर्माले नश्लीय र अन्यायपूर्ण दमनका अगाडी आत्मसमर्पण नगर्ने जनाएका छन् । मधेश आन्दोलनको क्रममा महोत्तरीको जलेश्वरमा सशस्त्र प्रहरीका […]

असई थमन बिक हत्या प्रकरणमा अदालतको फैसलाप्रति जनमत पार्टीको असहमति

जनकपुरधाम । महोत्तरीको जलेश्वरमा भएको सशस्त्रका असई थमन बिकको हत्या अभियोगमा अदालतले गरेको फैसलाप्रति जनमत पार्टीले असहमति जनाएको छ ‌। तेस्रो मधेश आन्दोलनको क्रममा असई विक मारिएका थिए । उनको […]

थमन विकको हत्या मुद्दामा लोसपा सांसद शर्मासहित ७ जनालाई जन्मकैद

जनकपुरधाम । कर्तव्य ज्यानसम्बन्धी मुद्दामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट मधेस प्रदेशको प्रदेश सभा सदस्य अभिराम शर्मालाई जन्मकैदको सजाय सुनाइएको छ । मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्याको […]

थमन विकको हत्या मुद्दामा एमालेका निलम्बित सांसद कोइरीले पाए सफाइ

काठमाडौँ – एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सफाइ पाएका छन् । बिहीबार महोत्तरी जिल्ला अदालतले कोइरीलाई कर्तव्य ज्यान मुद्दामा सफाइ दिएको हो । महोत्तरी जिल्ला अदालतका न्यायाधीश […]