#दरबन्दी

प्रावि, निमावि र मावि तहका गरी झन्डै १७ हजार २ सय २३ शिक्षकका लागि दरबन्दी खुलाइने
काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षकहरूको पदपूर्तिका लागि विज्ञापन खुलाउने भएको छ । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले प्रावि, निमावि र माध्यमिक तहका गरी झन्डै १७ हजार २ सय २३ […]

