#नोबेल पुरस्कार

यस बर्षको साहित्यतर्फको नोबेल पुरस्कार तान्जानियाका गुर्नाहलाई

काठमाडौ । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार तान्जानियाका उपन्यासकार अब्दुलरजाक गुर्नाहलाई दिइने भएको छ । बिहीबार स्वीडिस एकेडेमीले यस वर्षको नोबेल पुरस्कार गुर्नाहले आफ्नो कृतिमा समावेश गरेको ‘उपनिवेशवादको प्रभाव र […]