पूर्णखोप

सिरहाका दुई वडा पूर्णखोप सुनिश्चितता घोषणा

सिरहा । ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागीता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ मुल नाराका साथ सिरहा नगरपालिकाका दुईवटा वडामा वडा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न गरिएको छ […]