पूर्ण खोप सुनिश्चित

धनुषा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
जनकपुरधाम । धनुषा जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ । स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेले सोमवार आयोजित एक कार्यक्रमकाबीच ‘खोप नि:शुल्क पाइन्छ, खोप सुरक्षित हुन्छ खोपले […]

