बरहथवा घटना

बरहथवा घटना : स्थानीय प्रशासन र प्रदर्शनकारीबीच एघार बुँदे सहमति
सर्लाही । सर्लाहीको बरहथवा घटनामा स्थानीय प्रशासन र प्रदर्शनकारीबीच एघार बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय मलङ्गवामा भएको सहमतिअनुसार अब बरहथवास्थित नगर अस्पताल यसअघि नगर कार्यपालिकाको निर्णयबमोजिम मधेश […]

