भारतीय प्रधानमन्त्री मोदी

डा. स्वर्णिम वाग्लेले भेटे भारतीय प्रधानमन्त्री मोदीलाई
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका छन्। केही अन्तर्राष्ट्रिय अर्थशास्त्रीलाई भेट्ने क्रममा मोदीले वाग्लेलाई नयाँ दिल्लीमा दश दिनअघि भेटेका हुन्। ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको […]

