#मधेश प्रदेश

मधेश प्रदेशमा २ मन्त्री थपिए, सुरिता साह मुख्यमन्त्री कार्यालयमा काजमा थन्काइए

जनकपुरधाम। मधेश प्रदेश सरकारमा दुई जना मन्त्री थपिएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवले दुई मन्त्री नियुक्त गरेसँगै मधेश प्रदेश सरकारले पूर्णता पाएका छन् । काँग्रेसबाट मोहमद समिम गृह, सञ्चार तथा […]

मधेस प्रदेशको उपसभामुखमा जनमतकी ईसर निर्वाचित

जनकपुरधाम । मधेस प्रदेशको उपसभामुखमा सत्तारुढ गठबन्धनकी बबिताकुमारी राउत ईसर निर्वाचित भएकी छन् । सप्तरीबाट समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्य भएकी जनमत पार्टीकी ईसर मंगलबार भएको मत विभाजनबाट उपसभामुखमा चयन भएकी […]

नेपाल खेलकुद महासंघको मधेश प्रदेश कमिटीको अध्यक्षमा चौधरी

जनकपुरधाम । नेपाल खेलकुद महासङ्घ मधेस प्रदेश कमिटीको प्रथम अधिवेशनबाट कमल चौधरीको नेतृत्वमा ४३ सदस्यीय कमिटी चयन भएको छ । अधिवेशनले दिपक तिवारी र अभिलासा पन्तलाई उपाध्यक्ष, फाल्गुन मगरलाई सचिव, […]