मधेस–प्रदेश

पत्रकारिता क्षेत्रको विकास गर्न आवश्यक सहयोग गर्नेः मुख्यमन्त्री सिंह
जनकपुर । मधेस–प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पत्रकारिता क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्ने बताएका छन् । विगतमा विभिन्न कारणले पत्रकारिता क्षेत्रलाई चाहिनेजति सहयोग गर्न नसकेको भन्दै उनले आगामी आर्थिक वर्षको […]

