मसाल जुलुस

जनकपुरधाममा मुख्यमन्त्री सिंहविरुद्ध मसाल जुलुस
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको विरोधमा जनकपुरधाममा मसाल जुलुस प्रदर्शन गरिएको छ। शुक्रबार साँझ राष्ट्रिय एकता अभियानका युवाहरूले विरोधस्वरूप मसाल जुलुस निकालेका हुन्। भानु चोकबाट सुरु भएको […]

