महिला

महिलालाई शसक्त बनाउन दुईदिने अगरवत्ति बनाउने तालिम
जनकपुरधाम । कर्ण कायस्थ महिला समाज जनकपुरले महिलाको शसक्तिकरणका लागि अगरवत्ति बनाउने तालिम सम्पन्न गरेको छ । समाजले बिहीवार र शुक्रवार आयोजना गरेको उक्त तालिममा आर्थिक रुपले विपन्न २५ जना […]

न्यायको न्यायधिश महिला : सभामुख मण्डल
जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले संघीय लोकतान्त्रिक गणतन्त्रले महिलालाई आज एउटा न्यायधिशको पदमा पु¥याएको बताएका छन् । उनले न्यायको क्षेत्रमा युगान्तकारी परिवर्तन भएर महिलालाई आज एउटा न्यायधिशको पदमा […]

